मायोपियाविरुद्ध जनचेतना फैलाउन दृष्टि आईद्वारा काठमाडौंसहित तीन शहरमा र्याली
▸ यस स्टोरीको अंश: मायोपियाविरुद्ध जनचेतना फैलाउन दृष्टि आईद्वारा तीन शहरमा र्याली
विश्वभर तीव्र गतिमा बढिरहेको मायोपिया (टाढा नदेख्ने दृष्टिदोष)प्रति जनचेतना फैलाउने उद्देश्यले दृष्टि आई केयर सिस्टमले जनचेतनामूलक र्याली निकालेको छ । शनिबार बिहान ७ बजे दृष्टि आई केयर सिस्टमको नेतृत्वमा काठमाडौं, वीरगञ्ज र बिर्तामोडमा आयोजित र्यालीमा सरकारी तथा गैरसरकारी निकाय, स्वास्थ्यकर्मी, विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›