मिस नेपाल हङकङ इन्टरनेसनल दीपमाला खरेलको नेतृत्वमा क्यान्सरविरुद्ध अभियान
▸ यस स्टोरीको अंश: नेपाली सेनाले कुम्मायकमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने
व्यापारिक सहर हङकङको प्रसिद्ध पर्यटकीय स्थल ‘द पिक’ मा क्यान्सर सचेतना तथा फन्डरेजिङ हाइकिङ कार्यक्रम गरिएको छ। मिस नेपाल हङकङ इन्टरनेसनल दीपमाला खरेलको संयोजन तथा नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरसँगको सहकार्यमा सञ्चालित यो कार्यक्रमले पर्सा जिल्लाका आर्थिक रूपमा विपन्न दुई सय महिलाहरूलाई नि:शुल्क क्यान्सर स्क्रिनिङको लागि आर्थिक सहयोग जुटाउने मुख्य लक्ष्य राखेको थियो।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›