त्रिवि मैदानमा आज नेपाल र अमेरिका भिड्दै

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
nayapage.com · 1 हप्ता अघि

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले अमेरिकाको सामना गर्दैछ। सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट यात्रालाई सहज बनाउन दुवै टोलीका लागि यो भिडन्त निकै निर्णायक मानिएको छ। अहिले उत्कृष्ट लयमा देखिएको अमेरिकी टोली अङ्क तालिकाको शीर्ष स्थानमा छ भने नेपाली टोली पाँचौँ स्थानमा छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू