राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लफडा
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी, संसद र सरकारबीच समन्वयका लागि सांसदहरूसँग अन्तरक्रिया गर्यो
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लफडा भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंह, कांग्रेसका प्रमुख सचेतक निश्कल राई तथा एमालेका सांसद मोहम्मद इक्तियाक राईले बैठक बहिष्कार गरेका छन् । उनीहरूले बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश नदिइएको भन्दै आपत्ति जनाएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›