स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौं स्थानमा उक्लियो

यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियो
www.hamrokhelkud.com · 1 हप्ता अघि

शीर्षस्थानको स्कटल्यान्डलाई ६ विकेटले स्तब्ध बनाउँदै नेपाल आइसीसी विश्व कप लिग २ को अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। साथै नेपालले पहिलो खेलमा भोगेको हारको बदला लिन पनि नेपाल सफल रह्यो।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू