कजारिया सोरुम तारकेश्वरमा

यस स्टोरीको अंश: कजारिया रमेश टायल्सले तारकेश्वरको जरंखुमा नयाँ शोरुम सञ्चालनमा ल्यायो
www.karobardaily.com · 1 हप्ता अघि

काठमाडौं– कजारिया रमेश टायल्सले काठमाडौंको तारकेश्वरस्थित जरंखुमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । हरिओम टंकेश्वर हार्डवेयरसँगको साझेदारीमा सञ्चालित यो सोरुमबाट घरधनी, इन्टेरियर डिजाइनर र आर्किटेक्टका लागि उच्च गुणस्तरीय टायल्स र डिजाइनको छनोट गर्ने मुख्य गन्तव्य बन्ने कम्पनीले जनाएको छ । कम्पनीका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वल्र्ड लुना लुइँटेलको उपस्थितिमा सोरुम उद्घाटन गरिएको कार्यक्रममा तारकेश्वरका मेयर कृष्णहरि महर्जन, वडा–६ का वडाध्यक्ष घनश्याम श्रेष्ठ र वडा–८ का वडाध्यक्ष श्यामकृष्ण सापकोटा सहभागी थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू