कास्कीमा नदीजन्य वस्तु उत्खननमा तीन महिना रोक, उल्लंघन गरेको भेटिए तुरुन्तै कारबाही

यस स्टोरीको अंश: जैविक विविधता संरक्षणमा कानुन कार्यान्वयनको चुनौती: रेशु बस्याल
www.capitalnepal.com · 6 दिन अघि

कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइने भएको छ । जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिले आगामी असारदेखि भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको छ । ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन मापदण्ड, २०७७ बमोजिम यो निर्णय गरिएको हो । अवैध उत्खनन नियन्त्रण गर्न गस्ती परिचालन गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू