नेपाल ‘ए’ ले अल इण्डिया गोल्ड कप खेल्ने

यस स्टोरीको अंश: नेपाल क्रिकेट संघद्वारा भारतमा हुने अल इन्डिया गोल्ड कपका लागि ‘ए’ टिम घोषणा
www.hamrokhelkud.com · 5 दिन अघि

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ ले अल इण्डिया गोल्ड कप खेल्ने जनाएको छ। गोल्ड कपमा नेपाल ‘ए’ सँगै केरला, गोवा र ओडिसा गरि कुल चार टिमबीच प्रतिस्पर्धा हुनेछ। नेपालले पहिलो खेल शनिबार केरलासँग खेल्नेछ। त्यसपछि गोवा र ओडिसासँग खेल्ने तालिका रहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू