भारत भ्रमणमा जाने ‘ए’ टिम घोषणा

यस स्टोरीको अंश: नेपाल क्रिकेट संघद्वारा भारतमा हुने अल इन्डिया गोल्ड कपका लागि ‘ए’ टिम घोषणा
prasashan.com · 5 दिन अघि

नेपाल क्रिकेट संघ (क्यान)ले भारत भ्रमणमा जाने ए टिम घोषणा गरेको छ । क्यानले भारतको उत्तराखण्डमा आगामी मे २२ देखि जुन २, २०२६ सम्म सञ्चालन हुने ४२औँ अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाल ए टोली घोषणा गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू