सरकारले मापदण्ड विपरितका अस्पतालहरुमाथि कडा कारबाही गर्नुपर्छः सांसद ढकाल
▸ यस स्टोरीको अंश: मापदण्ड नपुगेका अस्पतालमाथि कारबाही र स्वास्थ्यकर्मीलाई सम्मानजनक पारिश्रमिकको माग
प्रतिनिधि सभाकी सांसद प्रभा ढकालले मापदण्ड विपरितका अस्पतालमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त माग गर्नुभएको हो । सांसद ढकालले सरकारले स्वास्थ्यकर्मीहरुलाई तत्काल उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने आवश्यकता क आँैल्याउनु भयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित