नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ, १०० देखि १००० सम्मका नक्कली नाेट बरामद

यस स्टोरीको अंश: ललितपुरमा नक्कली ५०० रुपैयाँका नोटसहित एक जना पक्राउ
www.capitalnepal.com · 6 दिन अघि

रुपन्देही प्रहरीले नक्कली नेपाली रुपैयाँ छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाबाट कम्प्युटर, प्रिन्टर तथा नक्कली नोटसमेत बरामद भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाको क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू