आज गणतन्त्र दिवस मनाइँदै
▸ यस स्टोरीको अंश: १९औँ गणतन्त्र दिवस देशभर मनाइयो, राष्ट्रपति पौडेलद्वारा सम्बोधन
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएका छन् । गणतन्त्र दिवसको मुख्य समारोह सैनिक मञ्च टुँडीखेलमा आयोजना हुँदैछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित