सामान्य अंकले बढेर शेयरबजार बन्द, ३ अर्ब ९ करोडको कारोबार
साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्से आज सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १.७७ अंकले बढ्दै २ हजार ७३१.९४ अंकमा उक्लिएको हो । आज कारोबार भने जम्मा ३ अर्ब ९ करोड ७९ लाख रुपैयाँ बराबरको मात्र भएको नेप्सेले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित