बाँझो जग्गा सदुपयोग नीति : खाडल खर्च र बिरुवा अनुदानमा
▸ यस स्टोरीको अंश: भिमाद नगरपालिकाद्वारा कृषकलाई व्यावसायिक बनाउन ‘नगर प्रमुखसँग कृषक कार्यक्रम’
कालीगण्डकी गाउँपालिकाले बाँझो जग्गाको सदुपयोग गरी फलफूल खेती विस्तार गर्न कृषकलाई अनुदान दिने नीति ल्याएको छ। यस नीतिअन्तर्गत बाँझो जग्गामा फलफूलका बिरुवा रोप्न प्रति खाडल चार सय रुपैयाँ अनुदान तथा फलफूलका बिरुवा गाउँपालिकाले उपलब्ध गराउनेछ। यस कार्यक्रमका लागि गाउँपालिकाले एक करोड रुपैयाँसम्म व्यवस्थापन गरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित