वडा सचिवलाई धम्की दिने व्यक्तिलाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

यस स्टोरीको अंश: प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ
lokaantar.com · 1 हप्ता अघि

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई धम्की दिएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। प्रकाश खड्का नाम गरेका व्यक्तिले अभद्र भाषामा फोनमार्फत् धम्की दिएको अडियो सार्वजनिक भएपछि कार्यालयले शनिबार विज्ञप्तिमार्फत् सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू