स्कटल्याण्डद्वारा नेपालसामु २४४ रनको लक्ष्य प्रस्तुत
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियोआईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा स्कटल्याण्डले नेपाललाई २४४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ थालेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेटको क्षतिमा २४३ रन जोड्यो। जर्ज मुन्सीले ७७ रन जोडे। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार विकेट लिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›