ललित र सन्दीपको घातक बलिङसामू स्कटल्याण्ड १९४ रनमै अलआउट
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै स्कटल्याण्डलाई ३९.१ ओभरमा १९४ रनमा अलआउट गरेको छ । अब नेपालले जीतका लागि १९५ रनको लक्ष्य पछ्याउनेछ । नेपाली स्पिनरद्वय ललित राजवंशीले ४ विकेट र सन्दीप लामिछानेले ३ विकेट लिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित