आज नेपाल र स्कटल्याण्ड भिड्दै स्कटल्याण्डले टस जितेर ब्याटिङ गर्दै l
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुँदैछ। ताजा अपडेटअनुसार स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। आजको खेल नेपालका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›