स्कटल्यान्डले अमेरिकालाई दियो १७० रनको चुनौती
▸ यस स्टोरीको अंश: आइसिसी विश्वकप लिग-२: स्कटल्यान्डले अमेरिकालाई १७० रनको लक्ष्य दियो
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज भएको खेलमा स्कटल्यान्डले अमेरिकालाई जितको लागि १७० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले ४३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १६९ रनको योगफल बनायो। स्कटल्यान्डका लागि मार्क वाटले सर्वाधिक ६६ रनको योगदान दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›