नेपाल टेलिकमको सेयर बेच्ने सरकारको घोषणा
▸ यस स्टोरीको अंश: सरकारले काठमाडौंमा 'सार्वभौम एआई कम्प्युट केन्द्र' स्थापना गर्ने, नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने
सरकारले नेपाल टेलिकमको सेयर बेच्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर बेच्ने बताए । पुस मसान्तभित्र जनस्तरमा सेयर बेच्ने र त्यसबाट पाइने रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने घोषणा गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित