नेपाल वायुसेवा निगमलाई कम्पनीमा लाने घोषणा, रणनीतिक साझेदार भित्र्याइने

यस स्टोरीको अंश: सरकारले उधारो असुली सम्बन्धी कानुन बनाउने, बजेटमा विभिन्न घोषणा
bizmandu.com · 19 घण्टा अघि

सरकारले नेपाल वायुसेवा निगमलाई कम्पनीमा रुपान्तरण गरेर रणनीतिक साझेदार भित्र्याउने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै निगमलाई कम्पनीमा लाने घोषणा गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू