राष्ट्रिय बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गरिने
▸ यस स्टोरीको अंश: सरकारले नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने घोषणा
सरकारले राष्ट्रिय बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणमा बिक्री गर्ने बताएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›