राष्ट्रिय जीवन बीमा कम्पनीको शेयर सर्वसाधारणमा जारी गर्ने घोषणा
▸ यस स्टोरीको अंश: सरकारले नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने घोषणा
सरकारले राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा जारी गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय संसदको दुवै सदनमा बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । यसैगरी राष्ट्रिय वाणिज्य बैंकको नेपाल सरकारको पुँजी वृद्धि गरिने र नेपाल वायु सेवा कम्पनीमा रुपान्तरण व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारको उपयुक्त विकल्प खोजिने पनि जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›