टिङटिङले सार्वजनिक गर्यो चार एआई प्रडक्ट, ग्राहकको अनुभव बदल्ने अठोट
एआई टेलिफोनी सेवा प्रदायकका रूपमा परिचित टिङटिङले चारवटा नयाँ प्रडक्ट सार्वजनिक गरेको छ। कम्पनीले भर्चुअल कार्यक्रममार्फत टिङटिङ भ्वाइस, टिङटिङ टेक्स्ट, टिङटिङ फर्म्स र टिङटिङ एजेन्ट सार्वजनिक गरेको हो। यसलाई टिङटिङले नेपाली प्रविधि उद्योगका लागि नयाँ युगको सुरूवात भएको संज्ञा दिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित