प्रविधि विकासका लागि बजेट निनियोजन गर्न माग
▸ यस स्टोरीको अंश: सांसदहरूले प्रविधि विकास र वित्तीय सङ्घीयता कार्यान्वयनमा जोड दिए
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले वित्तीय सङ्घीयताको कार्यान्वयनमार्फत स्थानीय तहको सबलीकरण गर्न र ग्रामीण क्षेत्रका किसानलाई बाँदर आतङ्कसँग जुध्ने प्रविधिको विकासमा बजेट विनियोजन गर्न माग गरेका छन् । सांसदहरूले ट्याक्सीको ‘नम्बरप्लेट’ वितरणमा भइरहेको अनियमितता रोक्न र भूपू सैनिकको समस्या समाधानमा कूटनीतिक प्रयास गर्न सरकारको ध्यानाकर्षण गराए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›