दुर्गा प्रसाईँलाई साधारण तारेखमा छाड्न आदेश
▸ यस स्टोरीको अंश: दुर्गा प्रसाईंविरुद्ध साइबर र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ। जेठ ४ मा पक्राउ परेका प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन र राज्य विरुद्धको कसुरमा मुद्दा दायर गरिएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›