दुर्गा प्रसाईंविरूद्ध राज्यविरूद्धको कसुरमा मुद्दा दर्ता

यस स्टोरीको अंश: उद्योग मन्त्रालयका सचिव राउत भन्छन्: कागजात नष्ट हुँदा बेरुजु फर्स्योटमा समस्या
kendrabindu.com · 2 दिन अघि

थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। प्रहरी अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि सोमबार जिल्ला सरकारी वकिलको कार्यालय पर्साले प्रसाईंविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ र राज्यविरूद्धको कसुरमा मुद्दा दर्ता भएको हो। जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू