शेयर बजारमा झिनो गिरावट, कारोबार रकम २ अर्ब ४५ करोडमा सीमित

bankingsamachar.com · 1 हप्ता अघि

आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ दशमलव ०३ अंकले घटेर २,७३० को विन्दुमा कायम भएको छ । आज ३३९ कम्पनीको ५८ लाख २८ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड माथिको शेयर कारोबार भएको छ । इङ्वा हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने निफ्रा ऊर्जा ऋणपत्रका इकाईधनीले सबैभन्दा धेरै गुमाएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू