नेपाल एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश

यस स्टोरीको अंश: नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनोटको सेमिफाइनलमा प्रवेश
www.kathmandupati.com · 1 दिन अघि

नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत समूह ‘बी’को खेलमा इन्डोनेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा बिहीबार खेलमा नेपालले इन्डोनेसियामाथि ४ विकेटको जीत निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि भएको पहिलो खेलमा नेपालले चीनमाथि १९ रनको शानदार जीत हात पारेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू