नेपालले मलेसियालाई हरायो
▸ यस स्टोरीको अंश: महिला टी-२० सिरिजमा नेपालद्वारा मलेसियामाथि क्लिन स्वीप
टी–२० बाइल्याटरल महिला क्रिकेट सिरिजमा मलेसियाविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । मलेसियास्थित बायूमास ओभलमा बुधबार भएको खेलमा नेपालले मलेसियालाई २ विकेटले पराजित गरेको हो । ६८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›