डेभिड अलाबाले छाडे बर्नाबेउ
▸ यस स्टोरीको अंश: डीजीओले महिला साफ च्याम्पियनसिपको नेपालका लागि डिजिटल प्रसारण अधिकार पायो
पाँच वर्षदेखि रियल म्याड्रिडको रक्षापङ्क्ति सम्हाल्दै आएका अनुभवी डिफेन्डर डेभिड अलाबाले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने औपचारिक घोषणा गरेका छन् । ३३ वर्षीय अस्ट्रियन कप्तान अलाबा यसै गृष्मकालीन ट्रान्सफर विन्डोमा ‘फ्री एजेन्ट’का रूपमा सान्टियागो बर्नाबेउबाट बिदा भएका हुन् । पाँच वर्षे बसाईका क्रममा उनले दुई पटक ला लिगा र दुई पटक च्याम्पियन्स लिगसहित कुल ९ वटा मुख्य उपाधि जितेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›