सप्तरीमा चोरी र सवारी ज्यान मुद्दाका आठ फरार प्रतिवादी पक्राउ

यस स्टोरीको अंश: फरार प्रतिवादी र लागूऔषध कारोबारीसहित विभिन्न मुद्दामा १२ जना पक्राउ
gorkhapatraonline.com · 1 हप्ता अघि

सप्तरी प्रहरीले चोरी तथा सवारी ज्यान मुद्दामा फरार रहेका आठ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानमा भएका चोरीका घटनामा संलग्न सात जना तथा सवारी ज्यान मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा राजविराज नगरपालिका–७ का कृष्ण सोनियार, छिन्नमस्ता गाउँपालिका–४ निवासी आदित्य राजत, राजविराज नगरपालिका–१६ का दीपेश भनिने अमरनाथ यादव लगायत पाँच जना र कञ्चनरूप नगरपालिका–८ का शिवनारायण महतो रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू