मूलपानी, गिरिजाप्रसाद र फप्ला क्रिकेट मैदानको डिजाइन पुनरवलोकन हुने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
नेपाल सरकारले मूलपानी, गिरिजाप्रसाद र फप्ला क्रिकेट मैदानको डिजाइन पुनरवलोकन गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् । उनले यी क्रिकेट मैदानको डिजाइन पुनरवलोकन गर्दै लगानी मोडालिटी तयार गर्ने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित