खेलकुदलाई ४ अर्ब ३ करोडको बजेट

यस स्टोरीको अंश: सरकारले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गर्‍यो, रंगशाला निर्माण र खेलाडीलाई आजीवन स्वास्थ्य उपचारको घोषणा
www.capitalnepal.com · 10 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्षका लागि खेल मन्त्रालयलाई ४ अर्ब ३ करोड बजेट छुट्याएको छ। यस बजेटमा देशभर ८ हजार दर्शक क्षमताका १० वटा फ्लडलाइटसहितका फुटबल रंगशालाको स्तरोन्नति गरिनेछ। देशका प्रमुख ८ सहरमा पाँच वर्षभित्रमा आधुनिक क्रिकेट रंगशाला बनाइनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू