वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै

यस स्टोरीको अंश: वैद्य अर्गनाइजेसन अल्ट्राभोइलेटको आधिकारिक वितरक नियुक्त, एक्स ४७ क्रसओभर ल्याउँदै
www.onlinepana.com · 1 दिन अघि

नेपालको अटोमोबाइल घराना वैद्य अर्गनाइजेसन नेपालका लागि अल्ट्राभोइलेटको आधिकारिक वितरक र आयातकर्ता नियुक्त भएको छ । यसअघि नेपालमा अल्ट्राभोइलेटका मोटरसाइकल केडिया ग्रुपले बिक्री वितरण गर्दै आएको थियो । यसअघि प्रिमियम इलेक्ट्रीक ब्राण्ड एथरका स्कुटर बिक्री गर्दै आएको कम्पनीले अब अल्ट्राभोइलेटका इलेक्ट्रीक मोटरसाइकल पनि बिक्री गर्ने भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू