ट्याक्सी व्यवसायमा सिन्डिकेट रहेको महावीर पुनको दाबी, भने- ‘कालो प्लेटकै लागि १५ लाख किन तिर्नुपर्छ ?’
▸ यस स्टोरीको अंश: सांसद महावीर पुनद्वारा ट्याक्सी व्यवसायमा १५ लाखको चलखेल र सिन्डिकेटको आरोप
स्वतन्त्र सांसद महावीर पुनले ट्याक्सी व्यवसायमा सिन्डिकेट रहेको र ‘कालो प्लेट’ वितरणमा ठूलो आर्थिक चलखेल र भ्रष्टाचार भइरहेको दाबी गरेका छन् । उनले ट्याक्सी आयातमा २५० देखि ३०० प्रतिशतसम्म भन्सार शुल्क लिने गरेको र थप १५ लाख रुपैयाँ ‘कालो प्लेट’का लागि अवैध रूपमा असुल भइरहेको बताए । यस विषयमा तत्काल छानबिन गरी खारेज गर्न उनले माग गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित