धनुषामा ठूलो परिमाणमा लागुऔषधसहित एक जना पक्राउ
▸ यस स्टोरीको अंश: दुर्गा प्रसाईं विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा थप तीन दिन प्रहरी हिरासतमा
जनकपुर। धनुषाको धनुषाधाम नगरपालिका वडा नं.८ बाट ठूलो परिमाणमा लागु औषधसहित एक जना युवक पक्राउ परेको छ। आइतबार (हिजो) बेलुका जिल्ला प्रहरी कार्यालय धनुषा ढल्केवर र लागुऔषध ब्यूरो शाखा कार्यालय वर्दिवास महोत्तरीबाट खटिएको संयुक्तटोलीले छापा मारेर विभिन्न लागुऔषधसहित धनुषाको गणेशमान चारनाथ नगरपालिका १का ३४ वर्षिय सन्तोष कुमार विश्वकर्मालाई पक्राउ गरेको धनुषा प्रहरीले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›