नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माले लिए राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ

यस स्टोरीको अंश: नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदबहाली
onlinetvnepal.com · 1 हप्ता अघि

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि डा. मनोजकुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ ग्रहणपछि शर्माले आजै सर्वोच्च अदालत पुगेर आफ्नो कार्यभार सम्हाल्ने तयारी गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू