बजेट सिलिङ र विनियोजनको खाडल वार्षिक औसत ६५ अर्ब बढी

यस स्टोरीको अंश: अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा पुर्‍याएको छ
baahrakhari.com · 21 घण्टा अघि

आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा पुग्दै गर्दा बजेटको आकार (सिलिङ) र वास्तविक बजेटको अन्तर कति आउला भन्ने प्रश्न उठेको छ । विगत १५ वर्षको तथ्यांकलाई केलाउँदा तोकिएको सिलिङभन्दा औसत ६५ अर्ब रुपैयाँ बढी थपिएर विनियोजन हुने गरेको देखिन्छ । यसरी ल्याइएको बजेटको ठूलो हिस्सा मध्यावधि समीक्षामा पुग्दा कटौती हुने गरेको तीतो यथार्थ छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू