स्रोत नहेरी ठूलो बजेट ल्याउन प्रधानमन्त्री कार्यालयको दबाबपछि अर्थकाे बजेट लेखन टीम सकसमा, कर लगाउने क्षेत्र हेरिँदै

यस स्टोरीको अंश: प्रधानमन्त्री कार्यालयको दबाबमा अर्थ मन्त्रालय, बजेटको आकार २१ खर्ब नाघ्ने सम्भावना
www.capitalnepal.com · 1 हप्ता अघि

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व घटाउने घोषणा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बजेटको आकार बढाउने दबाबबीच अन्तर्विरोध देखिएको छ। राजस्व घट्ने घोषणाले ठूलो बजेट धान्ने आधार कमजोर भएको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू