सांसदहरुले भने, ‘मलको अभाव नहोस्’ : कृषि सामग्रीका प्रबन्ध भन्छन् ‘असारसम्म मात्रै पुग्छ’

यस स्टोरीको अंश: सांसदद्वारा सरकारको ध्यानाकर्षण: यसवर्ष किसानलाई मलको अभाव हुन नदिन निर्देशन
nayapage.com · 17 घण्टा अघि

प्रतिनिधिसभाका सांसदहरूले यसवर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न ध्यानाकर्षण गराएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘रासायनिक मलको सहज एवं सुलभ आपूर्ति, मौज्दातको वर्तमान अवस्था र वितरण प्रणाली’ बारे भएको छलफलमा उनीहरुले समयमा प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा राखे । कृषि सामग्री कम्पनी लिमिटेडले बजेट अभावका कारण पर्याप्त मल खरिद गर्न नसकेको र मौज्दात मलले असारसम्म मात्रै पुग्ने स्पष्टीकरण दिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू