प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

यस स्टोरीको अंश: प्रतिनिधिसभामा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए, पत्रकार महासंघले आन्दोलनको चेतावनी दियो
sansarnews.com · 5 दिन अघि

प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसक्दा पनि कृषि क्षेत्रका समस्या समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । किसानले धानको ब्याड राख्ने बेला भइसक्दा पनि सिञ्चाइ योजना अलपत्र परेको र कृषिलाई निर्वाहमुखी मात्र नभई निर्यातमुखी बनाउनुपर्नेमा जोड दिइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू