स्वाभिमान लघुवित्तको ‘यु-टर्न’: यसअघि प्रस्तावित १० प्रतिशत लाभांश पूर्ण रूपमा रद्द

यस स्टोरीको अंश: स्वाभिमान लघुवित्तले प्रस्तावित लाभांश रद्द गर्‍यो
bajarkochirfar.com · 3 दिन अघि

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने भनी यसअघि प्रस्ताव गरेको १० प्रतिशत लाभांश रद्द गरेको छ। नियामक व्यवस्था र वित्तीय परिसूचकहरूमा गर्नुपर्ने अनिवार्य समायोजनका कारण साविकको लाभांश यथावत् राख्न नसकिने भएकाले संस्थाले यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू