विजय लघुवित्तले लाभांश नदिने, बनायो सेयरधनीको हात खाली
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणअनुसार सञ्चित मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो । सो निर्णय स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›