नाडेप लघुवित्तले लाभांश वितरण नगर्ने

यस स्टोरीको अंश: माछापुच्छ्रे बैंकले ८ शाखा समायोजन गरी बन्द गर्ने
bizpati.com · 1 हप्ता अघि

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८१/८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । लघुवित्तको जेठ १ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू