नाडेप लघुवित्तले लाभांश वितरण नगर्ने

यस स्टोरीको अंश: नेपाल वायुसेवा निगमले दुई पाइलटसहित पाँच कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया सुरु गर्‍यो
insurancekhabar.com · 1 हप्ता अघि

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। लघुवित्तको जेठ १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा रहेको मुनाफा संचिती गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू