नाडेप लघुवित्तले लाभांश वितरण नगर्ने

यस स्टोरीको अंश: हिमालयन बैंकका अध्यक्ष र सीईओलाई राष्ट्र बैंकको कारबाही
www.onlinepana.com · 1 हप्ता अघि

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ । सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफा सञ्चित गर्ने प्रस्तावसहित वित्तीय विवरणहरू नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू