चीनको कोइलाखानीमा ग्यास सिलिन्डर विस्फोट, ८२ जनाको मृत्यु

यस स्टोरीको अंश: सङ्खुवासभामा पहिरोले भेडीगोठ पुरियो, २१८ भेडा बेपत्ता
www.lokpath.com · 6 दिन अघि

चीनको उत्तरी शान्सी प्रान्तस्थित एक कोइलाखानीमा ग्यास विस्फोट हुँदा कम्तीमा ८२ जनाको मृत्यु भएको छ । ठूलो संख्यामा कामदार अझै भूमिगत रूपमा थुनिएको छ । चाङझाउ सहरको लिउसेनयु कोइला खानीमा शुक्रबार साँझ भएको दुर्घटनापछि व्यापक उद्धार अभियान सञ्चालन गरिएको छ । चिनियाँ राष्ट्रपति सी जीपीङले बेपत्ता कामदारहरूको उद्धारमा कुनै कसर बाँकी नराख्न र दुर्घटनाको गम्भीर छानबिन गर्न निर्देशन दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू