देउवा दम्पतीको अन्तरिम आदेशमा सर्वोच्चको ठहर– विधि र प्रक्रियाबिनाको पक्राउ ‘स्वेच्छाचारी’
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गर्यो
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाको पक्राउ पुर्जी प्रकरणमा विधि र प्रक्रिया अवलम्बनबिना गरिने पक्राउ स्वेच्छाचारी हुने ठहर गरेको छ । काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी गैरकानुनी रहेको व्याख्या गर्दै सर्वोच्चले पक्राउ पुर्जी जारी गर्न अनुमति माग गर्दा र प्रदान गर्दा कानुनी व्यवस्थाले निर्दिष्ट गरेबमोजिमको विधि एवं ढाँचा पनि अवलम्बन गर्नुपर्ने व्याख्या गरेको छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›