प्रक्रिया मिचेर पक्राउ गर्नु स्वेच्छाचारिता : सर्वोच्च अदालत

यस स्टोरीको अंश: सर्वोच्च अदालतले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गर्‍यो
nayapage.com · 1 दिन अघि

सर्वोच्च अदालतले विधि र प्रक्रिया पूरा नगरी कसैलाई पनि पक्राउ गर्नु स्वेच्छाचारी हुने ठहर गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयनमा रोक लगाएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको मागअनुरूप काठमाडौँ जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी गैरकानुनी रहेको व्याख्या गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू